उपत्यकामा कोरोना संक्रमण घट्दै, आज थपिए ३३५ जना काठमाडौं। पछिल्ला दिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। पछिल्लो चौबिस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ३३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा २३४ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ३३ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्