नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित १० जिल्लामा रहेको जनाएको छ। ती १० जिल्लामा काठमाडौं, ललितपुर, बागलुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन र काभ्रेपलाञ्चोरक रहेका छन्। यी जिल्ला सक्रिय संक्रमित बढी रहेका कारण जोखिम पनि बढी रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्