आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। काठमाडौंमा आज थप २८५ जनामा कोरोना पुष्टि भएको छ। योसँगै काठमाडौंमा संक्रमितेको संख्या २ लाख १ हजार ८२६ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ९४ हजार ४८७ जना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये १ हजार ८२८ जनाले ज्यान गुमाइसकेका छन्। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ५११ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्