काठमाडौं उपत्यका घट्यो कोरोना संक्रमितको संख्या, आज थपिए साँढे तीन सयभन्दा कम काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्र ३३७ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्