नेपालमा ६८ हजार २६५ जना कोभिड-१९ का सक्रिय संक्रमित काठमाडौं। नेपालमा ६८ हजार २६५ जना कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन्। हालसम्म ६ लाख १७ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमितमध्ये ८ हजार ६४१ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्