कोरोनाबाट ४० लाखको मृत्यु, १६६ दिनमा २० लाखले ज्यान गुमाए एजेन्सी।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ४० लाख पुगेको छ। कोरोना रोकथामका लागि खोप अभियान चलिरहँदा नयाँनयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ।अल्फादेखि डेल्टासम्मका भेरियन्टमा धेरैले ज्यान गुमाएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न एक वर्ष समय लागेको थियो।जबकि पछिल्लो १६६ दिनमा नै थप २० लाखको मृत्यु भइसकेको छ। अमेरिका,ब्राजिल,भारत, रुस र मेक्सिकोमा सर्वाधिक मानिसले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्