बाँकेमा थप दुई जना संक्रमितको मृत्यु काठमाडौं। कोरोना संक्रमणको कारण बाँके जिल्लामा थप दुई जना संक्रमितको मृत्यु भएको छ। जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीका अनुसार बाँकेका ७० वर्षीय संक्रमित पुरुष र दाङकी ६३ वर्षीया महिलाको मृत्यु भएको हो। योसँग जिल्लामा हालसम्म ६५२ संक्रमितको निधन भएको ओलीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्