उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १३ हजारभन्दा कम काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यका तीन जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ७२२ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ७ हजार ३३७, ललितपुरमा ३ हजार ५७ र भक्तपुरमा २ हजार ३२८ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्