यी हुन् पछिल्ला १४ दिनमा सक्रिय संक्रमित बढेका १२ जिल्ला काठमाडौं। बितेका १४ दिनमा सबैभन्दा बढी कोरोनाको सक्रिय संक्रमित देशका ७७ मध्ये १२ जिल्लामा बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती जिल्लामा प्रदेश १ का पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, रुकुम पश्चिम र दैलेख र सुदुरपश्चिम प्रदेशको डोटी र बाजुरा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्