कोरोनाका कारण आज थप ५२ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबीस घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै नेपमाल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ३७ हजार ४३३ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्