भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि एजेन्सी।भारतले औपचारिक रुपमा एवाई.१ नामक कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ।एवाई.१ भाइरस बी.१.६१७.२.१ अर्थात डेल्टाको नयाँ स्वरुप हो। यो भाइरस बढी संक्रामक हुने बताइएको छ।पहिलो पटक यो भाइरसको पुष्टि दक्षिण अफ्रिकामा भएको थियो। कोरोना भाइरसविरुद्धको खोपका लागि बनेको राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख वीके पाउलले दुई दिनअघि सो भाइरस भारतमा पुष्टि भएको र धेरै जानकारी हासिल गर्न बाँकी रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्