महोत्तरीमा एक साता खुकुलो निषेधाज्ञा महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्