निषेधाज्ञामा कस्ता सुविधा हुन्छन् ? काठमाडाैं।उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार काठमाडौंमा आजदेखि सुरु निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न,पुस्तक पसल तथा हार्डवेयर पसल विहान ११ बजेसम्म खोल्ने व्यवस्था गरिएको छ भने वर्कसप बिहानदेखि खोल्न पाईने छ।अहिलेको निषेधाज्ञामा बिहान बेलुका हिँडडुल गर्न पनि प्रहरीले रोक्दैन।बैंक तथा वित्तीय संस्थाहरु साताको दुई दिन सञ्चालन गर्न पाइन्छ भने होटेल तथा रेस्टुरेन्टहरुले बिहान सात बजेदेखि अनलाइन डेलिभरी गर्न पाउने व्यवस्था पनि गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्