सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ। जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित एक हजार ५६० जना रहेका छन्। हालसम्म दुई हजार ४६ जना संक्रमणमुक्त भएका छन्। सिन्धुपाल्चोकमा दुई महिनादेखि निषेधाज्ञा लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्