कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा कोरोना संक्रमणका कारण देशभर थप ५३ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्युको संख्या ८ हजार ४६५ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्युदर १.६ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्