चीनले दियो अफगानिस्तानलाई कोरोना भ्याक्सिन एजेन्सी। युद्धग्रस्त अफगानिस्तानलाई चीनले कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गरेको छ। आइतबार चिनियाँ समाचार समिति सिन्ह्वाले काबुलमा अधिकारीहरुलाई चीनका तर्फबाट सात लाख डोज खोप हस्तान्तरण गरिएको जनाएको छ। अफगानिस्तानले खोप प्राप्त गर्दै भनेको छ– ‘भ्याक्सिन जीवनको एक उपहार हो, हामी चीनले गरेको मद्दतमा धन्यवाद दिन्छौं।’ चिनियाँ खोप सिनोफार्मको पहिलो खेप बिहीबार काबुल पु¥याइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्