कोरोनाको तेस्रो लहरले बालबालिकामा असर पार्ने आधार छैनः लानसेट रिपोर्ट एजेन्सी। मेडिकल साइन्सको प्रतिष्ठित पत्रिका लानसेटले कोरोनाको सम्भावित तेस्रो लहरले बालबालिकामा अधिक असर गर्छ भन्दै अहिले चलिहरको आशंकामा कुनै ठोस आधार नभएको उल्लेख गरेको छ। भारतीय बालरोग विशेषज्ञसँग मिलेर लानसेटले गरेको शोधपछि यो रिपोर्ट तयार पारिएको हो। तेस्रो लहरले बालबालिकामा असर गर्ने सवालमा भारत बढी आशंकित छ। तर, बालबालिकामा संक्रमण भए पनि सामान्य लक्षणमात्रै देखिने लानसेटको रिपोर्टमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्