४४ जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी काठमाडौं। देशका ४४ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ,सुनसरी,झापा, रौतहट,धनुषा, पर्सा, महोत्तरी,बारा, सप्तरी,सिराहा, सर्लाही, काठमाडौं, भक्तपुर,ललितपुर, चिवतन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटा,दोलखा, रामेछाप, कास्की, गोरखा,नवलपरासी, तनहुँ,लम्जुङ, दाङ,बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (पश्चिम), रोल्पा,सुर्खेत,दैलेख, डडेलधुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्