काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक, संक्रिय संक्रमित ९ हजारभन्दा कम काठमाडौं। काठमाडौंमा आज ४८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ८७८ पुगेको छ। संक्रमितमध्ये एक लाख ८८ हजार ४२३ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ७६८ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्