यी हुन् पछिल्ला १४ दिनमा सबैभन्दा बढी कोरोना संक्रमित बढेका जिल्ला काठमाडौं। पछिल्ला दिन कोरोना संक्रमण सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रतर्फ फैलँदो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले यही देखाउँछ। मन्त्रालयका अनुसार पछिल्लो १४ दिनमा सबैभन्दा बढी कोरोना संक्रमण बढेको जिल्लामा प्रदेश १ का उदयपुर, पाँचथर र तेह्रथुम, गण्डकी प्रदेशका नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला र रुकुम पश्चिम र सुदूरपश्चि प्रदेशको डोटी र दैलेख रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्