कोरोना संक्रमणका कारण थप ४६ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको बताएको छ। योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ। नेपालमा हालसम्म ६ लाख २८ हजार ९४२ जनामा संक्रमणप पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्