भेरी अस्पतालमा चार जना संक्रमितको मृत्यु काठमाडौं। कोरोना संक्रमणका कारण भेरी अस्पतालमा आज चार जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्शन डा. संकेत रिजालले जानकारी गराए। उनका अनुसार अस्पतालमा अहिले ७५ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ७ जना संक्रमित भेन्टिलेटरमा छन्। उपचाररत बिरामिमध्ये करिब ८० प्रतिशत बिरामीको अवस्था गम्भीर भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्