बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु नेपालगञ्ज।कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ।बैतडी पुर्चाैडी नगरपालिका–८ का ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका–१ कि ४९ वर्षीया महिला,सल्यान कालिमाटी गाउँपालिका–२ का ४६ वर्षीय पुरुष, बाँके बैजनाथ गाउँपालिका–५ का ६७ वर्षीय पुरुष,दाङ लमही नगरपालिका–१ कि ३२ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट ३०७ जना र अन्य जिल्लाबाट उपचारका लागि आएका ३३७ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्