कोरोना संक्रमण : सबैभन्दा धेरै बागमती प्रदेशमा काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्