देशभर ७१ हजार ३०१ जना सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल ६५ हजार ९५३ जना होम आइसोलेशन, पाँच हजार ३४८ जना संस्थागत आइसोलेशन र एक हजार २०६ जना आईसीयुमा छन्। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्