अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी एजेन्सी। अमेरिकामा कोरोनाबाट औषतमा सङक्रमित व्यक्तिको संख्यामा पछिल्लो दुई हप्तामा ४२ प्रतिशतले कमी आएको छ। यो अवधिमा कोभिडका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको छ। अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल संख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको थियो। हालसम्म कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्