कोरोनाबाट पाँचथरमा एक जनाको मृत्यु पाँचथर। कोरोना सङ्क्रणबाट यहाँ दुईजनाको निधन भएको छ। तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो। यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो। उनीका श्रीमान् पनि सङ्क्रमित भई अस्पतालमा उपचाररत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्