नेपालका यी १० जिल्लामा आज थपिए सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। काठमाडौंमा आज ९२१ जना संक्रमित थपिएका हुछन्। पछिल्लो चौबिस घण्टामा ललितपुरमा १६३, मोरङमा १५१, कास्कीमा ११७, नुवाकोटमा ११७, सुर्खेतमा ११६, सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१ र भक्तपुर ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्