उपत्यकामा आज थपिए १ हजार १४० जना नयाँ संक्रमित काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज कोरोनाका १ हजार १४० जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना संक्रमित थपिएका हुन्। उपत्यकामा कोरोना संक्रमण बढेसँगै गत वैशाख १६ गते देखि निषेधाज्ञा जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्