कोरोनाका कारण थप ६७ जनाको मृत्यु काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मुत्यु हुने दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म कूल ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्