मनाङमा बुधबारदेखि कोरोना खोप सुरू मनाङ। मनाङमा बुधबारदेखि कोरोना खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी गराए। उनका अनुसार जिल्लामा सात सय ७९ डोज कोरोना खोप आयात भएको छ। जसमध्ये ७९ डोज भेरोसेल खोप हो। जिल्लाको माथिल्लो मनाङ र चामेमा बुधबार खोप लगाईएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्