कोरोनाको कारण चितवनमा १४ भन्दा धेरै संक्रमित
चितवन। कोरोना संक्रमणको दोस्रो लहरपछि चितवन जिल्लामा हालसम्म १४ हजार ६४१ जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताए। उनका अनुसार जिल्लामा अहिले एक हजार ७३० जना सक्रिय संक्रमित रहेका छन्। कोरोनाको कारण जिल्लामा २३२ जना संक्रमितले ज्यान गुमाएको उनले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्
