कर्णाली अस्पतालमा चार सयभन्दा माथि संक्रमित कर्णाली। कोरोनाको नयाँ भेरीयन्टको कारण कर्णाली प्रदेशिक अस्पतलमा ४६७ जना संक्रमित रहेको कर्णाली अस्पतालले जनाएको छ। अस्पतालको जानकारी अनुसार हालसम्म १०७ जनाको मृत्यु भएको छ भने ३१७ जना निको भएका छन्। आज अस्पतालमा सुर्खेतकी ५२ वर्षीया महिलाको मृृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्