संक्रमणका कारण सेती अस्पतलमा एक पुरुषको मृत्यु
काठमाडौं। कोरोना संक्रमणका कारण सेती अस्पतालमा आज एक संक्रमितको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी गराए। कैलालीका ५८ वर्षीय पुरुषको आज मृत्यु भएको हो। उनका अनुसार आज २४ जना संक्रमित भर्ना भएका छन्। अस्पतालमा आज तीन संक्रमित भेन्टिलेटरमा र ९ जना संक्रमितको उपचार आईसीयुमा भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्
