मोरङमा ६ हजार तीन सय भन्दा बढी संक्रमित निको विराटनगर। कोरोनाको दोस्रो लहर सुरुभएसँगै मोरङ जिल्लामा ६ हजार तीन सय ४० संक्रमित निको भएका छन्। प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाका अनुसार जिल्लामा हालसम्म १३ हजार एक सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।कोरोनाका कारण जिल्लाम दुई सय ४९ जनाको मृत्यु भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्