कोरोना कारण थप १०८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणको मृत्युदर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्