संयोग कि कूटनीति ? चीन र अमेरिका दुबै देशबाट खोप आउने भो गएको बुद्ध जयन्तीको दिन राष्ट्रपति बिद्यादेवी भण्डारी र चिनियाँ समकक्षी विच टेलिफोन कुराकानी भयो । करिब करिब टेलिफोन राख्न नपाँउदै चीन सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन दिने घोषणा गर्यो ।त्यसको दुई दिन पछि राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षीलाई पत्र लेख्दै खोप उपलब्ध गराईदिन अनुरोध गरिन् । त्यसको एक नपुग्दै आज कोभ्याक्स कार्यक्रम अन्तरगत अमेरिकाले खोप दिने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्