काठमाडौं उपत्यकामा कोरोना सङ्क्रण घट्दो : सक्रिय सङ्क्रमित २५ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २५,२५३ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १४,५८४, ललितपुरमा ६,३६९ र भक्तपुरमा ४,३०० सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,८९,२८८, ललितपुरमा ३३,६१५ र भक्तपुरमा २०,१२४ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १६२९, ४४२ र ३२७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,७३,०७५, ललितपुरमा २६,८०४ र भक्तपुरमा १५,४९७ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्