कोरोना संक्रमण कम हुन थालेपछि भारतमा लकडाउन खुकुलो पारिँदै एजेन्सी। कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएपछि केही राज्यमा आजदेखि लकडाउन खुकुलो पार्न थालिएको छ। दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणलगायतका राज्यमा संक्रमितको संख्यामा धेरै कमी आएको छ। दिल्लीमा हिजोदेखि नै खुकुलो पारिएको छ भने मध्य प्रदेश र उत्तर प्रदेशमा आजदेखि खुकुलो बनाइएको छ। लकडाउन खुकुलो पारिएपछि ६ साताभन्दा लामो समयपछि पहिलोपटक केही उद्योग र कार्यालयहरु खुला भएका छन्। दिल्लीमा १९
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्