भारतमा कोरोना संक्रमणदर घट्दो : मृत्यु हुनेको संख्या उस्तै काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। तर मृत्यु हुनेको संख्या भने उस्तै छ। पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै तीन हजार ५६३ जनाको मृत्यु भएको थियो। सो अवधिमा २५ लाख १७ हजार ९५२ जना संक्रमणमुक्त भएको थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्