अब प्रदेश २ मा कोरोना संक्रमितको दोस्रोपटक पीसीआर परीक्षण नहुने जनकपुर। प्रदेश नम्बर २ ले अब कोरोना संक्रमित भएपछि सामान्य अवस्था भए दोस्रोपटक पीसीआर परीक्षण नगर्न परिपत्र गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना पत्ता लगाउन पहिलोपटक परीक्षण गर्न आग्रह गरेको छ। तर कोरोनाको लक्षण हराएको ५ दिनदेखि आइसोलेसन आवश्यक नपर्ने र लक्षण नभएका संक्रमतिलाई भने १५ दिनपछि आइसोलेशन आवश्यक नपर्ने उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्