अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– अहिले जापान र श्रीलंका नजानू एजेन्सी। अमेरिकाले कोरोनाको बढ्दो संक्रमणका कारण आफ्ना नागरिकलाई भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सूचना जारी गरेको हो। सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो। जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्