अमेरिकाका करिब आधा वयस्कले भ्याक्सिनको पूरा डोज लगाए एजेन्सी। अमेरिकाका करिब ५० प्रतिशत वयस्कले भ्याक्सिनको दुवै डोज लगाएका छन्। ह्वाइट हाउसले मंगलबार यो तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्रपति जो बाइडेनले जुलाई ४ सम्ममा कम्तीमा ७० प्रतिशत वयस्कलाई पहिलो डोज खोप लगाइसक्ने लक्ष्य लिएको बताएका छन्। अमेरिकामा संक्रमण कम हुनुका साथै कोरोनाका कारण मृत्यु हुने क्रममा घटेको छ। अमेरिकामा तीनखाले भ्याक्सिन उपलब्ध छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्