महासंघको नेतृत्वमा तीन आइसोलेसन सञ्चालनमा काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उपत्यकामा तीन वटा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघले कमलादी, क्षेत्रपाटी र पुल्चोकमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। कमलादीमा २६ बेड, क्षेत्रपाटीमा ५० बेड र पुल्चोकको आइसोलेसन सेन्टरमा ३० बेड क्षमता छ। यी तीनै स्थानमा अक्सिजनको व्यवस्था भने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्