‘भारतीय भेरियन्ट’ भनिएका सबै सामग्री हटाउन भारतको आग्रह एजेन्सी।भारतको सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल कम्पनीहरूलाई पत्र पठाएर कोरोनाभाइरसको ‘भारतीय भेरियन्ट’ भनिएको सबै सामग्रीहरुलाई हटाउन आग्रह गरेको रोयटर्सले लेखेको छ।सोसल मिडियाहरुलाई पठाईएको सो पत्रमा कोरोनाभाइरसको भारतीय भेरिएन्ट भन्ने सम्पूर्ण विषयहरुलाई हटाउन भनिएको छ। भारतको सो पत्रमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय भेरिएन्ट भनिनु आधारहीन र पूर्णत झुट भएको बताउँदै आफूहरुले भारतीय भेरियन्ट नभनेको उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्