काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित ३० हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा ३०,९१३ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २२,१९३, ललितपुरमा ६,८५६ र भक्तपुरमा ४,८६४ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,७३,७५३, ललितपुरमा २९,६५५ र भक्तपुरमा १७,८१३ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १३६७, ३६३ र २७१ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,५०,१९३, ललितपुरमा २२,४३६ र भक्तपुरमा १२,६७८ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्