हार्दिकता देखाउँदै छिमेकी, चीनले अर्को महिना ५० लाख आरएमीको स्वास्थ्य सामाग्री पठाउने काठमाडौं। छिमेकी राष्ट्र चीनले आगामी महिना कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप थप स्वास्थ्य सामाग्री पठाउने घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनले थप ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामाग्री पठाउन लागेको हो। चीनले अर्को महिना ६५० वटा अक्सिजन कन्सन्ट्रेटर्स, २० हजार अक्सिजन नसल क्यानुलस र २० हजार थान अक्सिजन फेस मास्क पठाउने परराष्ट्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्