![](https://www.dekhapadhi.com/uploads/posts/1621586523.1612747840.Sudurpashchim-Pradesh.jpg)
सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए
धनगढी।सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्