झापामा थप सात दिन निषेधाज्ञा लम्बियो झापा। आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा निषेधाज्ञा थप सात दिनको लागि लम्बाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए। कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि जेठ १४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाइएको तिमिल्सिनाले बताए। हिजोसम्म कोरोना सङ्क्रमित सङ्ख्या २८१ पुगेसँगै सातजनाको मृत्यु भएको उनले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्