भारतले थाल्यो कोरोनाको तेस्रो लहरबाट बच्ने तयारी एजेन्सी।कोरोना महामारीसँग संघर्ष गरिरहेको भारतले तेस्रो लहरबाट बच्ने तयारी सुरु गरेको छ। संक्रमणको तेस्रो लहर कहिले आउँछ भन्ने वैज्ञानिक जानकारी नभएपनि सरकारले यसको सामना गर्ने तयारी सुरु गरेको हो। प्रधानमन्त्री राहत कोषका माध्यमबाट उपलब्ध स्रोत साधनको अडिट गर्न समेत सुरु गरिएको छ। दिल्ली, मुम्बईसहितका स्थानमा गोप्य रुपमा तथ्यांक संकलनको काम भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्